शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुनको मूल्य ६० हजार नाघ्यो, कति छ आज ?

शुक्रबार, २७ पुस २०७५, १२ : १३
शुक्रबार, २७ पुस २०७५

काठमाडौँ । शुक्रबार (पुस २७) सुनको मूल्य ६० हजार ७ सय रुपैयाँ कायम भएको छ । अहिले सुनको मूल्यमा बृद्धि हुन थालेको छ । 

यद्यपि, यहि मूलयमा बिहिबार पनि कारोबार भएको थियो । 

तेजावी सुन भने प्रतितोला ६० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

यता, चाँदीको मूल्य प्रतितोला ७६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । 


 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप