शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मारुती सिमेन्टको नयाँ योजना

शुक्रबार, १३ साउन २०७४, १४ : ४५
शुक्रबार, १३ साउन २०७४

काठमाडौं–मारुती सिमेन्टले १२ मा ६ खजाना योजना अघि सारेको छ । यो योजना अनुसार सिमेन्ट खरिदमा उपभोक्ताले कुपन पाउने र त्यसवाट ६ पटकसम्म उपहार पाउने जनाइएको छ ।


यो योजना अनुसार पुरस्कारका लागि १२ वोरा माती सिमेन्ट खरिद गर्नुपर्ने जनाइएको छ । कम्पनीले सिमेन्ट किन्दा स्क्रायाच कुपन दिने र तत्कालै २० देखि ५० रुपैयाँ स्योरसट पुरस्कार पाइने जनाइएको छ । यो वाहेक कुपनमा युनिक कोड राखेको र त्यो कोड ३२०४८ मा एसएमएस गरेर ग्राहकले पठाउनुपर्ने जनाइएको छ । 


लक्की ड्र वाट हरेक दिन सामसुङ ग्यालेक्सी जे ५ मोवाइल, हरेक साता थाइल्याण्ड भ्रमण, हरेक महिना बजाज उभेन्जर र बम्पर उपहार १५ तोला सुन पाइने कम्पनीले जनाएको छ । यस्तै, मेगा बम्पर उपहारमा रेनल्टको क्वीड कार पाउने पनि जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप