बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

केकी बनिन् बिशालकी ‘सानुमाया’

शुक्रबार, १३ साउन २०७४, १४ : ४१
शुक्रबार, १३ साउन २०७४

काठमाडौं – हरेक प्रेम जोडीको प्रेमकथा र भोगाइ फरक हुन्छ । अधुरो प्रेमकथालाई सफल बनाउन गरिएको एक जोडीको कथा म्यूजिक भिडियो राखिएको छ । 


निर्देशक राकेश किरातीले ‘सानुमाया“’बोलको गीत माथी बनाएको म्युजिक भिडियोमा यस्तै कथा छ । भिडियोमा अभिनेत्री केकी अधिकारी र रंग पत्रकार बिशाल राईले अभिनय गरेका छन् ।


भिडियोमा केकी र बिशालको रोमान्टिक लव सिक्वेन्स देख्न सकिन्छ । गायक धन साम्पाङ राईको गीत ‘सानुमाया“’मा साम लिम्बुको शब्द तथा संगीत रहेको छ । भिडियोमा गोदावरीका सौदर्य कैद गरिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप