शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रक्षाबन्धनः एकाबिहानै मन्त्रीदेखि सर्वसाधारणसम्म पुगे पशुपति (फोटोफिचर)

शुक्रबार, १३ साउन २०७४, १३ : २३
शुक्रबार, १३ साउन २०७४

    काठमाडौं– प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने रक्षाबन्धन आज श्रावण शुक्ल पञ्चमीकै दिन मनाइयो ।  
यही साउन २३ गते श्रावण शुक्ल पूर्णिमाका दिन अर्धरात्रिपूर्व खण्डग्रास चन्द्रग्रहण परेकाले नागपञ्चमीकै दिन उक्त पर्व मनाउनुपर्ने ‘सत्कर्म रत्नावली’, ‘निर्णय सिन्धु’, ‘कृत्यबाटिका’लगायत ग्रन्थमा उल्लेख गरिएकाले आज यो पर्व बनाइएको हो । 

रक्षाबन्धनको दिन आराध्यदेव पशुपतिको दर्शनका साथै रक्षबन्धन बाध्य  उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ, पूर्वमन्त्री रमेश लेखकसहित सयाैं सर्वसाधारण पशुपति पुगेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप