बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

२२ वर्ष कान्छी प्रेमिकासँग विवाह गर्दै अरबाज खान

बुधबार, २५ पुस २०७५, १२ : २८
बुधबार, २५ पुस २०७५

एजेन्सी – बलिउड अभिनेता सलमान खानका भाई तथा अभिनेता अरबाज खान फेरि विवाह बन्धनमा बाँधिदैछन् । 

उनले आफूभन्दा २२ वर्ष कान्छी प्रेमिका इटालियन अभिनेत्री, डान्सर तथा मोडल जर्जिया एन्ड्रियासँग विवाह गर्न लागेका हुन् । 

रिपोर्टका अनुसार दुवैको परिवारले विवाहको लागि स्वीकृती दिइसकेको छ । २०१७ मा आइटम डान्सर मलाइका अरोरासँग १८ वर्षको वैवाहिक सम्बन्धलाई टुङ्ग्याएका अरबाज सम्बन्धविच्छेदपछि हरेका पार्टी तथा समारोहमा जर्जियासँग सामेल हुदैँ आएका थिए । 
 
यता, मलाइका पनि अभिनेता अर्जुन कपूरसँग सम्बन्धमा छिन् । 

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप