बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रुद्रलाई टिभीएसको साथ

शुक्रबार, १३ साउन २०७४, १२ : ३६
शुक्रबार, १३ साउन २०७४

काठमाडौ–निखिल उप्रेतीको चलचित्र रुद्रलाई टीभीएसले साथ दिने भएको छ । सो चलचित्रका लागि जगदम्बा मोटर्सले आफ्नो टिभीएस स्टाईकर १२५ सीसीले साथ दिने जनाएको हो । 


टिभीएस स्टाईकर १२५ सीसी बजामा आउन लागेको कम्पनीले जनाएको छ । निखिल उप्रेतिद्वारा सर्मथित नयाँ यो मोटसाइकलको प्रचारसँगै सो चलचित्र पनि सफल हुने कम्पनीको दावी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप