बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

स्प्राइटद्वारा बिजेता छनोट

शुक्रबार, १३ साउन २०७४, १२ : २४
शुक्रबार, १३ साउन २०७४

काठमाडौं– स्प्राईटको रोमान्चक अफर अन्तर्गत सामसुङ ग्यालेक्सी जे२ प्रो र अन्य उपहारका बिजेता छनोट भएका छन् ।
गर्मिमा चिसो स्प्राइट खादा कम्पनीले उपहा योजना ल्याएको थयो । यो अवसर अब साउन १४ गते सम्म रहेको जनाइएको छ । यो अवसरमा सवैलाई उपहार जित्न कम्पनीले आब्हान पनि गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप