शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लक्की शेर्पालाई राजीनामा दिन सरकारको आग्रह

बिहीबार, २६ पुस २०७५, १६ : ४७
बिहीबार, २६ पुस २०७५

काठमाडौं–सञ्चारमन्त्री गोकुल बस्कोटाले अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई सरकारले मार्ग प्रसस्त गर्न आग्रह गरेको बताएका छन् । 

बिहीवारको नियमित पत्रकार सम्मेलनमा मन्त्री बस्कोटाले राजदूत शेर्पा मानव तस्करी जस्तो गम्भीर विषयमा विवादमा तानिएको  बताउँदै त्यसबारेमा प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष प्रचण्डले गम्भीरता लिएको बताए । 

दुई तीन दिनमा शेर्पाले निकास दिने  उनको भनाई छ । 

उनी तत्कालीन माओवादीको कोटामा राजदूत बनेकी थिइन्  भने  उनको नियुक्तिलाई लिएर त्यतिबेला पार्टीभित्रै असन्तुष्टि सतहमा आएको थियो । 

याे पनि ..........

राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मी बर्खास्त, नयाँ प्रमुखमा अधिकारी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप