शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जब सेताम्मे भयो चन्द्रागिरी, हेर्नुहोस् तस्बिरमा

सोमबार, २३ पुस २०७५, १५ : ४५
सोमबार, २३ पुस २०७५

काठमाडौं । हिउँदे वर्षासँगै काठमाडौँ उपत्यका आसपासका क्षेत्रमा हिउँ परेको छ । 

काठमाडौँको प्रमुख पर्यटकीय केन्द्रमध्ये रहेको चन्द्रागिरीमा पनि यो वर्ष पहिलोपटक हिमपात भयो । 

हिउँले ढाकिएर चन्द्रगिरीको डाँडा सेताम्मे बनेको थियो ।

हिउँ परेसँगै भएसँगै चन्द्रागिरीमा हिउँ खेल्नेहरुको ओइरो लागेको छ । 

बृद्धवृद्धादेखि युवा तथा बालबालिकासम्म चन्द्रागिरी पुगेर हिउँमा रमाएका छन् । 

तस्विरमा हेर्नुहोस् चन्द्रागिरीमा हिउँ पर्दाका दृश्यहरु :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप