शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

क्वाँटी खानुको फाइदा

शुक्रबार, १३ साउन २०७४, १० : ४९
शुक्रबार, १३ साउन २०७४

काठमाडौं–रक्षाबन्धनको दिन क्वाँटी खाने परम्परा रहेको छ ।  ११ थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारी बनाइएको परिकारलाई क्वाँटी भनिन्छ  । क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार हुन्छ भन्ने मान्यता छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप