यी हुन् सन् २०१९ का लागि विश्वका सबैभन्दा सुरक्षित एयरलाइन्सहरु
सिएनएन । धेरै यात्रीहरुले यसबारे कमै सोच्छन्, तर विश्वको एक कुनादेखि अर्को कुना यात्रा गर्दा तपाईं सुरक्षित हातमा हुनुहुन्छ भन्ने थाहा पाउनुभयो भने तपाईंका लागि बोनस हुनसक्छ ।
त्यही भएर एयरलाइन्स रेटिङ्ग्स डटकमले विश्वका सबैभन्दा सुरक्षित विमान सेवाप्रदायकहरुको सूची तयार गरेको छ ।
सन् २०१९ मा फेरि एकपटक अस्ट्रेलियन वायुसेवा क्वानटास शीर्ष स्थानमा पर्न सफल भएको छ ।
हवाईसेवामा दुर्घटनाहरु धेरै कम हुने गर्दछ । तर, गत १२ महिनामा दुर्घटनाका संख्या बढेका छन् ।
त्यही भएर एयरलाइन्स रेटिङले विश्वभरका ४ सय ५ विमान सेवा प्रदायकहरुलाई सूचीकृत गरेको थियो ।
तल दिइएको सूचीमा शीर्ष स्थानमा रहेको क्वानटासबाहेक बाँकीलाई अंग्रेजी वर्णानुक्रम अनुसार मिलाएर राखिएका छन् ।
१. क्वानटास एयरलाइन्स
२. एयर न्युजिल्याण्ड
३. अलास्का एयरलाइन्स
४. अल निप्पोन एयरवेज
५. अमेरिका एयरलाइन्स
६. अस्ट्रियन एयरलाइन्स
७. ब्रिटिस एयरलाइन्स
८. क्याथी प्यासिफिक एयरवेज
९. एमिरेट्स
१०. इभा एयर
११. फिन एयर
१२. हवाइयन एयरलाइन्स
१३. केएलएम
१४. लुफ्थान्सा
१५. कतार एयरवेज
१६. स्कानडेभियन एयरलाइन्स सिस्टम
१७. सिङ्गापुर एयरलाइन्स
१८. स्वीस
१९. युनाइटेड एयरलाइन्स
२०. भर्जिन एटलान्टिक
२१. भर्जिन अस्ट्रेलिया
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
-
दोस्रो जनआन्दोलनले गर्भे टुहुरो बनायो विजयराज पाण्डेलाई