शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कृषि तथा वनविज्ञान विश्वविद्यालयले माग्यो कर्मचारी (सूचनासहित)

शुक्रबार, २० पुस २०७५, ०९ : ४५
शुक्रबार, २० पुस २०७५

काठमाडौं– चितवनको रामपुरस्थित कृषि तथा वनविज्ञान विश्वविद्यालयले सहप्राध्यापक, उपप्राध्यापक र प्रशिक्षक माग गरेको छ । 
इच्छुक र योग्यता पुगेका उम्मेदवारले आगामी माघ २४ गतेभित्र आवेदन दिन सक्ने शुक्रबार प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप