शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

स्मार्ट लाईसेन्सको नाममा सेवाग्राहीलाई सास्ती

शुक्रबार, १३ साउन २०७४, ०७ : ०२
शुक्रबार, १३ साउन २०७४

बुटवल - स्मार्ट लाईसेन्सको प्रक्रिया सुरु गरेको बुटवल स्थित यातायात ब्यवस्था कार्यालय अन्र्तगतको सवारी चालक अनुमतिपत्र लाईसेन्स विभागले सेवाग्राहीलाई प्रभावकारी सेवा दिन सकेको छैन । 

सवारीचालक अनुमतिपत्र नवीकरणका लागि आएकास सेवाग्राहीलाई कार्यालयले बिनाजानकारी स्मार्ट लाईसेन्सको रसिद काट्ने र फोछो खिच्ने काम गर्न थालेपछि सेवाग्रहरुले राम्रो सेवा पाउन नसकिरहेको गुनासो गरेका हुन् ।, यो खबर आजको गोरखापत्रमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप