शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अनशरनत डा.केसीसंग आज वार्ता

शुक्रबार, १३ साउन २०७४, ०६ : ५२
शुक्रबार, १३ साउन २०७४

काठमाडौं - चार दिनदेखि अनशरनत डा. गोविन्द केसीका माग सम्बोधन गर्न गठित सरकारी वार्ता समितिले बिहीबार साँझ केसीसंग भेटेको छ । 

भेटमा दुई पक्षबीच आज शुक्रबार पहिलो बर्ता गर्ने सहमति भएको छ । 

आफना पुराना माग यथावत राख्दै शिक्षण अस्पताल सुधारका थप मागसहित सोमबारदेखि डा. केसीले पुनः अनशन थालेपछि सरकारले त्यसप्रति चासो देखाउको हो, यो खबर आजको आन्नपुर्ण पोष्टमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप