बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कर छुटमा मनोमानी : कर पछ्र्योट आयोगका पदाधिकारीले लत्याए कानुन

शुक्रबार, १३ साउन २०७४, ०५ : ५५
शुक्रबार, १३ साउन २०७४

काठमाडौं - कर पछ्र्योट आयोगनका पदाधिकारीले कानुन लत्याएर आफुखुसी करदातालाई राजस्व छुट दिएको खुल्न आउको छ । 

आयोगले कर पछ्र्योट गर्दा मुलुकको कुनै पनि विधि, नियम र कानुनलाई आधार बनाएर फैसला नगरेको तथ्य अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फेला पारेको हो । 

आयोगले मनोमानी रुपमा निर्णय गरेको देखिएको हो ।, यो खबर आजको नागरिक दैनिकमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप