शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पतिपत्नी एकै रुखमा झुण्डिएको अवस्थामा फेला

बिहीबार, १२ साउन २०७४, २० : २४
बिहीबार, १२ साउन २०७४

धुलिखेल नगरपालिका वडा नं ८ वडाल गाउँमा एक जोडि झुन्डिएर मृत अवस्थामा  फेला परेका छन् ।

 वडाल गाउका ३२ वर्षिय श्रीमान  सोम प्रसाद वडाल र उनकी कान्छी श्रीमती १८ बर्षिया मनिषा दाहाल एउटै रुखमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय काभ्रेका प्रमुख एस पि सकुल वहादुर थापाले जानकारि दिए ।

 प्रहरि घटना स्थल पुगेको र अनुसन्धान सुरु भइरहेको थापाले बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप