केन्द्रीय संस्करण

बालगायिका दिप्सी भट्टको ‘आमा’ चर्चामा (भिडियोसहित)

person explore access_timeपुस १५, २०७५ chat_bubble_outline0

काठमाडौँ – बालगायिका दिप्सी भट्टको नयाँ गीत ‘आमा’ सार्वजनिक भएको छ । 

भट्टको एक स्वरमा रहेको गीतको म्युजिक भिडियो सामाजिक सञ्जाल युट्युवमा शुक्रबार रिलीज भएको हो । 

युट्युवमा सार्वजनिक भएपछि चर्चामा रहको यो गीतलाई धेरैले मन पराएका छन् । 

बालगायिका दिप्सीसँगै मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) र पुजा पाठकको अभिनय रहेको छ । भिडियोमा दिप्सीले कुशल नृत्य पनि प्रस्तुत गरेकी छिन् । 

पढाई सँगसँगै विभिन्न कार्यक्रममा व्यस्त रहेकी भट्टको विगतमा पनि थुप्रै गीत तथा भिडियो सार्वजनिक भइसेकेको छ । 

यस भिडियोमा दिपेन्द्र भट्टको क्यामरा सम्पादन, निर्देशन  शिव बि कको निर्देशन  र शब्द तथा संगीत आर बी लामाको रहेको छ । 

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...