युएईमा नेपालीका लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
शनिबार, १४ पुस २०७५, १५ : ३२
युएई–युएईमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद यूएईको आयोजना र अहलिया अस्पताल आबुधाबीको प्राबिधिक सहयोगमा शुक्रबार यूएईको आबुधाबीमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो।
नेपाली तथा विदेशी चिकित्सकद्वारा स्वास्थ्य परीक्षण गरिएको उक्त शिविरमा रक्तचाप, सुगर, इसिजी र रगत तथा अन्य जाँच गरिएको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद यूएईका प्रबक्ता मनु क्षेत्रीले बताए ।
सो शिबिरमा एक सय भन्दा बढी नेपालीले स्वास्थ्य जाँच गराएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
-
सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकको रुपमा ग्लोबल आइएमई सम्मानित
-
रुसलाई दिएको समर्थनबारे अमेरिकाले गर्यो चीनलाई प्रश्न
-
६ हजार अफगानी शरणार्थी स्वदेश फर्किए
-
पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता, सुन तस्करीको अनुसन्धानमा दीपेश पुन
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा