शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मिष्टर एण्ड मिस टुरिजम बने ऋषभ र रमुना

मङ्गलबार, १० पुस २०७५, १३ : १७
मङ्गलबार, १० पुस २०७५

काठमाडौं – गायिका तथा सभासद् कोमल ओलीले युवाहरुलाई पर्यटन मार्फत् स्वदेशमा नै रोजगारी सिर्जना गर्नुे वातावरण राज्यले तयार गर्नु   पर्ने बताएकी छन् ।

राजधानीमा एसएसके मिडिया प्रालि.द्वारा आयोजित तथा आरोग्य एजुकेशन प्रा.लिलेको प्रायोज रहेको मिष्टर एण्ड मिस टुरिजम नेपाल २०१८ फाइनल कार्यक्रममा उनले स्वदेशमै रोजगारी सिर्जना गर्ने तर्फ जुट्न युवालाई आग्रह गरिन् । 

कार्यक्रममा मिष्टर एण्ड मिस टुरिजम नेपाल २०१८ मा युवा तर्फ ऋषभ पन्त र युवती तर्फ रमुना कार्की बिजेता बने । त्यस्तै, युवा तर्फ फष्ट रनरअप रोहित कुमार र युवती तर्फ सुष्मिता लामा चुनिए । 

वर्षा कार्की, अभिमन्यु कार्कीलगायत निर्णायक रहेको कार्यक्रममा जेनस लामाको कोरियोग्राफी रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप