शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बिहारका मुख्यमन्त्री नीतीश कुमारले किन दिए राजीनामा ?

बिहीबार, १२ साउन २०७४, ०७ : १७
बिहीबार, १२ साउन २०७४

विहार - विहारका मुख्यमन्त्री नीतीश कुमारले पदबाट राजनीनामा दिएका छन् । 

नीतीशले बुधबार साँझ गर्भनर केशरीनाथ त्रिपाठीसंग राजनीमा दिएका हुन् । 

राजीनामाको स्पष्ट कारण खुलेको छैन । 

गठबन्धनमा विवाद देखिएपछि राजनीनामा दिन बाध्य भएको नउले संकेत गरेका छन् । 

विहारको स्वार्थका लागि राजीनामा दिएको नीतशीले बताएका छन् । 

उनले आरजेडीका नेताहरुमाथि लागेको भ्रष्टाचारबारे छलफल गरेको, तर कुनै प्रगति नभएपछि काम गर्न समस्या भएकाले राजीनामा दिएको बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप