शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

३३ बर्षीय बाबुको कुकर्म : १४ बर्षकी आफ्नै छोरीलाई बलात्कार !

बिहीबार, १२ साउन २०७४, ०६ : ३१
बिहीबार, १२ साउन २०७४

बाँक  - बाँकेका एक ब्यक्तिले छोरीलाई बलात्कार गरेका छन् । 

श्रीमती माईती गएको बेलामा ३३ बर्षीय बाबुले १४ बर्षकी छोरीलाई बलात्कार गरेका हुन् । 

गाँजाको सुरमा छोरीलाई बलात्कार गरेको अभियुक्तले स्वीकार गरेका छन् । 

एक अस्पतालमा काम गर्ने श्रीमती काम गरेर छोरासहित माईती गएको मौपा पारेर उनले छोरीलाई बलात्कार गरेका थिए ।, यो खबर आजको नेपाल समाचारपत्रमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप