बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सम्पदा बानियाँको रंगीन रात (भिडियो हेर्नुहोस्)

बुधबार, ११ साउन २०७४, २१ : ४१
बुधबार, ११ साउन २०७४

काठमाडौं– कोपिल शिवाकोटी खरेलको म्युजिक भिडियो एल्बम निर्भिक सार्वजनिक भएको छ ।

निर्भिक एल्बमको रंगीन रात बोलको म्युजिक भिडियोमा राज रेग्मी र सम्पदा बानियाँले मोडलिङ गरेका छन् । 

रंगीन रातको दृष्य समेत छायांकन गरिएको यो गीतको निर्देशन समन अधिकारीले गरेका हुन् भने गोपीकृष्ण प्रसाइँले लेखेका हुन् ।

नरहरी खरेल (निलम) निर्माता रहेको यो गीतको संगीत ताराप्रकाश लिम्बुले भरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप