शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

हिउँदे अधिवेशन पुस ११ गतेदेखि सुरु हुने

मङ्गलबार, ०३ पुस २०७५, १७ : १७
मङ्गलबार, ०३ पुस २०७५

काठमाडौं– संघीय संसद्को हिउँदे अधिवेशन आगामी पुस ११ गतेदेखि सुरु हुने भएको छ ।  राष्ट्रपति भण्डारीले संघीय संसद्को तेस्रो अधिवेशनको पहिलो बैठक पुस ११ गते अपराह्न ४ बजेका लागि बोलाएकी छन् ।
राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वानसम्बन्धी पत्र मंगलबार संसद् सचिवालयमा दर्ता भएको बताइएको छ ।  बैठकबारे बुधबार सूचना जारी गर्ने संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप