शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भिरको बाटोमा किन स्वस्तिमा ?

बुधबार, ११ साउन २०७४, २० : ५९
बुधबार, ११ साउन २०७४

काठमाडौं – अभिनेत्री स्वस्तिमा खड्का र पल शाहको अभिनय रहेको म्युजिक भिडियो ‘भिरको बाटो..’ सार्वजनिक भएको छ ।

रोहन सुब्बाको स्वर रहेको उक्त गीत युट्यवु मार्फत सार्वजनिक गरिएको हो ।

भिडियो रोमान्टीक शैलीमा निर्माण गरिएको छ । जसमा शब्द तथा संगीत दामोदर नेपालीको रहेको छ ।

अर्जुन तिवारीको छायाँकन, प्रविन श्रेष्ठको सम्पादन रहेको गीतको भिडियो सुरज श्रेष्ठले निर्देशन गरेका हुन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप