शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कुन पार्टीबाट को–को मन्त्री ? (सुचिसहित )

बुधबार, ११ साउन २०७४, १७ : २६
बुधबार, ११ साउन २०७४


काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले अधिकांश नयाँ अनुहारलाई समेट्दै मन्त्रिपरिषद विस्तार गरेका छन् । प्रधानमन्त्री देउवाले बुधबार अपरान्ह काँग्रेसबाट १०, नेकपा माओवादी केन्द्रबाट ६, नेपाल लोकतान्त्रिक पार्टीबाट २ र नेकपा संयुक्तबाट १ जना थप गरी मन्त्रीपरिषद विस्तार गरेका हुन् । 
कांग्रेसः 
१. मीन विश्वकर्मा : वाणिज्य 
२. महेन्द्र यादव : खानेपानी तथा सरसफाई 
३.यज्ञबहादुर थापा : कानुन 
४. भीमसेनदास प्रधान : रक्षा 
५.मोहन बस्नेत : सूचना तथा सञ्चार
६.सञ्जय गौतम : सिँचाई
७.रामकृष्ण यादव : कृषि
८.राजन केसी : युवा तथा खेलकुद
९.अम्बिका बस्नेत : सहकारी तथा गरिबी निवारण
१०. वीरबहादुर बलायर :  भौतिक पूर्वाधार तथा यातायात  

माओवादी केन्द्र
११. टेकबहादुर बस्नेत : सामान्य प्रशासन
१२.गिरिराजमणि पोखरेल : स्वास्थ्य 
१३.महेन्द्रबहादुर शाही : ऊर्जा मन्त्री 

१४.शिवकुमार मण्डल : आपूर्ति
१५.सन्तकुमार थारु चौधरीः पशुपन्छी विकास
१६.आशा खनाल कोइराला : महिला तथा बालबालिका
नेपाल लोकतान्त्रिक फोरम 
१७.जितेन्द्र देवः संस्कृति तथा पर्यटन 
१८.गोपाल दहितः भूमिसुधार
नेकपा संयुक्त
१९.मिथिला चौधरी : जनसंख्या तथा वातावरण


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप