शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मिनीट्रक दुर्घटनामा ज्यान गुमाउनेप्रति प्रधानमन्त्री ओलीद्वारा श्रद्धाञ्जलि व्यक्त

शनिबार, २९ मङ्सिर २०७५, १७ : ३९
शनिबार, २९ मङ्सिर २०७५

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नुवाकोटको दुप्चेश्वरमा शुक्रबार राति भएको मिनीट्रक दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । 

ट्वीटमार्फत उनले शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन् । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो भने १५ घाइते भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप