शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पैदल हिँडेरै कार्यक्रममा गए उपराष्ट्रपति (हेर्नुहोस् ४ तस्बिरमा)

शनिबार, २९ मङ्सिर २०७५, १७ : ०५
शनिबार, २९ मङ्सिर २०७५

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ पैदल हिँडेर एक कार्यक्रममा पुगेका छन् । उपराष्ट्रपति पुन शुक्रबार दिउँसो लायन्स क्लबको कार्यक्रममा भाग लिन जमलस्थित होटल एलो प्यागोडा पुगेका हुन् । 

उपराष्ट्रपति कार्यलयको बहादुर भवनबाट उपराष्ट्रपति पुन पैदल यात्रामार्फत होटल पुगेका उपराष्ट्रपतिको प्रेस संयोजक मनोज घर्तीमगरले रातोपाटीलाई जानकारी दिए । 

हेर्नुहोस् तस्बिरमा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप