बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ईशा अम्बानीको विवाहः क–कसको रह्यो उपस्थिती (हेर्नुहोस् २४ तस्बिर)

शुक्रबार, २८ मङ्सिर २०७५, १२ : ०६
शुक्रबार, २८ मङ्सिर २०७५

मुकेश अम्बानीकी छोरी ईशा अम्बानीको विवाह भइसकेको छ । यो विशेष मौकामा बलिउड सेलिब्रिटीको पनि उल्लेख्य सहभागिता रह्यो ।

विवाहमा सलमान खान, अमिताभ बच्चनको परिवार, रणबीर–दीपिका, ऋतिक रोशन, जान्ह्वी कपुर, सेफ– करिना, करिश्मा कपुरका साथै आलिया भट्ट, प्रियंका–निक, करण जोहर, गौरी खान, शिल्पा शेट्टीको उपस्थिती रह्यो ।

यस्तै, शबाना आजमी, जावेद अख्तर, शाहिद कपुर, रजनीकान्त, सोनम कपुर, अनिल कपुर, ज्याकी श्रोफ, हरभजन सिंह, सचिन तेन्दुल्करलगायतको उपस्थिती रह्यो ।

हेरौं तस्बिरः

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप