शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुन चाँदीको मूल्य स्थिर

शुक्रबार, २८ मङ्सिर २०७५, १० : ५८
शुक्रबार, २८ मङ्सिर २०७५

काठमाडौँ । शुक्रबार सुनको मूल्य स्थिर छ । 

५९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । 

अघिल्लो दिन पनि यही मूल्यमा कारोबार भएको थियो । 

तेजावी सुन प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको  छ । 

चाँदी प्रतितोला ७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारमा ७ सय ३० रुपैयाँ कायम थियो । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप