बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आज कुन देशको मुद्राको विनिमयदर कति ?

शुक्रबार, २८ मङ्सिर २०७५, ०६ : २५
शुक्रबार, २८ मङ्सिर २०७५

काठमाडौं– नेपाल राष्ट्र बैंकले बुधबारको (मंसिर २८) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११४ रुपैयाँ ४० पैसा तोकेको छ । 

यसैगरी बिक्रि मूल्य भने ११५ रुपैयाँ रहेको छ ।  एक युरोको खरिददर १३० रुपैयाँ १७ पैसा छ भने बिक्रिदर १३० रुपैयाँ ८५ पैसा रहेको छ ।

यसैगरी एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ ७६ पैसा  र बिक्रिदर १४५ रुपैयाँ ५२ पैसा रहेको छ । 

यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ०८पैसा छ भने बिक्रिदर १० रुपैयाँ १४ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३१ रुपैयाँ ४२ पैसा र बिक्रिदर ३१ रुपैयाँ ५८ पैसा रहेको छ ।  यसैगरी कुवेती एक दिनारको खरिददर ३७६ रुपैयाँ ०६ पैसा र बिक्रिदर ३७८ रुपैयाँ ०३ पैसा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप