पाल्पामा जीप दुर्घटना, ३ जनाको मृत्यु
बिहीबार, २७ मङ्सिर २०७५, ०७ : १९
बुटबल– पाल्पाको पूर्वखोला गाउँपालिका २ जल्पाबाट बहादुरपुर जाँदै गरेको लु १ ज २६५३ नम्बर को जीप आर्गीडाँडा ओडारेभीरमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । अन्य ७ जना घाइते भएका छन् ।
बिहिबार राती करिब ८ बजे दुर्घटना भएको हो ।
घाइते सात जनालाई उपचारका लागि तानसेन पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार जीपमा १० जना यात्रु सवार थिए । जीप सडकबाट करिब ५ सय मिटर तल भीरमा खसेको छ । घटनाको बिस्तृत विवरण आउन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजको मौसम : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल