केन्द्रीय संस्करण

पाल्पामा जीप दुर्घटना, ३ जनाको मृत्यु

person explore access_timeमंसिर २७, २०७५ chat_bubble_outline0

बुटबल– पाल्पाको पूर्वखोला गाउँपालिका २ जल्पाबाट बहादुरपुर जाँदै गरेको लु १ ज २६५३ नम्बर को जीप आर्गीडाँडा ओडारेभीरमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । अन्य ७ जना घाइते भएका छन् ।
 बिहिबार राती करिब ८ बजे दुर्घटना भएको हो ।

 घाइते सात जनालाई उपचारका लागि तानसेन पठाइएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार जीपमा १० जना यात्रु सवार थिए । जीप सडकबाट करिब ५ सय मिटर तल भीरमा खसेको छ । घटनाको बिस्तृत विवरण आउन सकेको छैन ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

captcha