बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी विकास बैंकको शाखा महेन्द्रनगरमा

बिहीबार, २७ मङ्सिर २०७५, १७ : ५२
बिहीबार, २७ मङ्सिर २०७५

कञ्चनपुर–गण्डकी विकास बैंकले कञ्चनपुरको महेन्द्रनगरमा आफ्नो शाखा संचालनमा ल्याएको छ ।

शाखाको उद्घाटन गर्दै प्रदेश ७ का आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहोराले गण्डकी विकास बैंकले यस क्षेत्रका निम्न वर्गीय जनतालाई लक्षीत गरि सेवा सुविधा प्रदान गर्दै साना साना बचतकर्ता सम्म पुग्न सकोस भन्ने शुभकामना दिए । 

बैंकले सात वटै प्रदेश, हिमाल पहाड तराई, पूर्व मेची देखी पश्चिम महाकाली सम्म र ग्रामीण एवम नगर क्षेत्रमा शाखा सञ्जाल विस्तार गरि वित्तीय सेवा प्रदान गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप