अल्फा बिटा इन्टर कलेज क्वीज प्रतियोगिता : आज सेमीफाइनल तथा फाइनल
बिहीबार, २७ मङ्सिर २०७५, १२ : २०
काठमाडौं– अल्फा बिटाको आयोजनामा जारी दुई दिने इन्टरकलेज क्वीज प्रतियोगिताको सेमीफाइनल तथा फाइनल आज हुँदै छ ।
बुधबार भएको ग्रुप राउण्डको खेलबाट छानिएका भीएस निकेतन कलेज, साइपाल एकेडेमी, जेभियर इन्टरनेसनल, हिमालयन ह्वाइन हाउस इन्टरनेसनल, नामी तथा सैनिक आवासिय महाविद्यालयललगायतबीच आज प्रतिस्पर्धा हुन लागेको हो ।
फाइनलमा विजयी हुने प्रथम कलेजले नगद पचास हजार रुपैयाँ, ट्रफि, मेडल तथा दोस्रो हुने कलेजले नगद पच्चिस हजार रुपैयाँ, ट्रफि तथा मेडल प्राप्त गर्ने अल्फा बिटाका प्रेसिडेन्ट तथा सि.इ.ओ द्विराज शर्माले जानकारी दिए ।
कार्यक्रममा मिडियाकर्मी जि.पी तिमिल्सीना र क्वीज मास्टर रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी
-
बाटो छेकेर महिलामाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ
-
विवाह गर्दै अभिनेत्री मञ्जिता
-
कोरला क्षेत्रमा नेपाल र चिनियाँ प्रहरीको संयुक्त गस्ती (तस्बिरहरु)
-
२०२४ अपाचेको आरटीआर १६० नेपालमा