एलएलबीको परीक्षा फाराम खुल्यो
बिहीबार, २७ मङ्सिर २०७५, १२ : ०८
काठमाडौं–यसवर्षको एलएलबी प्रथम वर्षको आंशिक परीक्षा दिने परीक्षार्थीहरुको परीक्षा आवेदन फारम भर्ने सूचना सार्वजनिक भएको छ ।
त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले मंसिर २९ गते देखि पुष २९ गने सम्ममा परीक्षा फारम भराई सक्न क्याम्पसहरुलाई सुचित गरेको छ ।
सूचना हेर्नुहोस्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विना विभागीय मन्त्री व्यवस्थापन गर्न मुख्यमन्त्री जम्कट्टेललाई सकस
-
म्याक्सचेञ्ज मेला आयोजना गर्दै टाटा मोटर्स
-
चेन्नई लखनउसँग ६ विकेटले पराजित
-
गोरखा महाभूकम्पको ९ वर्ष, सामान्य बन्दै बारपाकीको जनजीवन (तस्बिरहरू)
-
डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप
-
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबिच आज द्विपक्षीय वार्ता, विभिन्न सम्झौतामा हस्ताक्षर हुने