शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँ–केरुङ रेलमार्ग तेस्रो बैठकः डिपिआर तयार गर्न चीन सकारात्मक

बिहीबार, २७ मङ्सिर २०७५, ०८ : ०९
बिहीबार, २७ मङ्सिर २०७५

काठमाडौँ – प्रस्तावित काठमाडौँ–केरुङ  रेलमागको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न चीन सकारात्मक देखिएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

काठमाडौँ–केरुङ रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन तयार गरिसकेको चीन डिपिआर तयार गर्न पनि सकारात्मक देखिएको छ ।

काठमाडौँमा चलिरहेको तेस्रो तेस्रो दुईपक्षीय बैठकमा नेपालले अन्तरदेशीय रेलमार्गको डिपिआर तयार गर्न अनुरोध गरेसँगै चिनियाँ पक्ष यसमा सकारात्मक देखिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप