शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मलेसिया रोजगारीः पुराना चलखेलमा, मन्त्री नयाँ ल्याउने अडानमा

बिहीबार, २७ मङ्सिर २०७५, ०६ : ४७
बिहीबार, २७ मङ्सिर २०७५

काठमाडौं — मलेसिय रोजगारीको बाटो बन्द हुनुमा पुराना संरचना राख्ने ÷नराख्ने बिषय मुख्य बाधक बनेको छ । 

पुराना व्यवसायी आफुले मौका पाउनुपर्ने चलखेलमा लागेका छन् । 

तिनलाई कारबाही गरेका श्रममन्त्री भने नयाँ ल्याउने अडानमा देखिन्छन् । 

बायोमेट्रिक, भीएलएन, माइग्राम, आईएससी, आएससी जस्ता संरचना कायम राख्न पुरानै सञ्चालक दौडधुप गरिरहेका छन् । 

मन्त्री गोकर्ण विष्टले प्रतिस्पर्धाबाट ल्याउने बताउँदै आएका छन् । 

उनको निकट बनेर ती हात पार्न अझ विवादास्पद व्यक्ति लागिपरेका छन् । 

पुजा चन्द ठकुरी, रघु पुरी, सन्तोष कार्कीलगायत उनका साथमा छन् ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप