शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हेर्नुस् आजको विदेशी मुद्राको विनिमयदर

बिहीबार, २७ मङ्सिर २०७५, ०६ : ४०
बिहीबार, २७ मङ्सिर २०७५

काठमाडौं– नेपाल राष्ट्र बैंकले बुधबारको (मंसिर २७) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११४ रुपैयाँ ९२ पैसा तोकेको छ । 

यसैगरी बिक्रि मूल्य भने ११५ रुपैयाँ ५२ पैसा रहेको छ ।  एक युरोको खरिददर १३० रुपैयाँ २७ पैसा छ भने बिक्रिदर १३० रुपैयाँ ९५ पैसा रहेको छ ।

यसैगरी एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ ०७ पैसा  र बिक्रिदर १४४ रुपैयाँ ८२ पैसा रहेको छ । 

यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ १३ पैसा छ भने बिक्रिदर १० रुपैयाँ १८ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३१ रुपैयाँ ५६ पैसा र बिक्रिदर ३१ रुपैयाँ ७२ पैसा रहेको छ ।  यसैगरी कुवेती एक दिनारको खरिददर ३७७ रुपैयाँ ६० पैसा र बिक्रिदर ३७९ रुपैयाँ ५८ पैसा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप