शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गण्डकी विकास बैंकको शाखा तुलसीपुरमा, शाखा संख्या ७७ पुग्यो

बुधबार, २६ मङ्सिर २०७५, १७ : १६
बुधबार, २६ मङ्सिर २०७५

दाङ– गण्डकी विकास बैंकले दाङको तुलसीपुरमा आफ्नो शाखाको औपचारीक शुभारम्भ गरेको छ ।

शाखाको उद्घाटन गर्दै तुलसीपुर उप महानगरपालिकाका मेयर घनश्याम पाण्डेले गण्डकी विकास बैंकले तुलसीपुरका नगरबासी एंव ग्रामिण क्षेत्रका जनताकोे घर दैलोसम्म वित्तीय सेवा पु¥याउँदै जनताको सहयोगी बन्न सकोस भन्ने शुभकामना दिए । योसँगै बैंकको शाखा संख्या ७७ पुगेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप