शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय वाणिज्य बैकको शाखा सोलुखुम्बुको नेचाविहिबारेमा

बुधबार, २६ मङ्सिर २०७५, १५ : १७
बुधबार, २६ मङ्सिर २०७५

सोलुखुम्बु –सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिका ३ मा राष्ट्रिय वाणिज्य बैक लिमिटेडले शाखा कार्यालय संचालनमा ल्याएको छ । यो समेत बैंकको शाखा कार्यालयको संख्या २०९ पुगेको छ ।

हाल बैंकको ७४ जिल्लामा २०९ वटा शाखा कार्यालय, १६५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । हाल बैंकको १ खर्व ७५ अर्व रुपैंया निक्षेप संकलन र १ खर्व २४ अर्व रुपैंया कर्जा लगानी रहेको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप