बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अत्याधिक मदिरा सेवनबाट तनहुँमा एकको मृत्यु

बुधबार, ११ साउन २०७४, १३ : ३१
बुधबार, ११ साउन २०७४

तनहुँ– मदिरा सेवनका कारण तनहुँमा एक व्यक्तिको ज्यान गएको छ । 
मृत्यु हुनेमा व्यास नगरपालिका वडा नं १२ निवासी ६० बर्षीय झक बहादुर नेपाली रहेका छन् । मदिरा सेवनबाट विरामी भएका उनलाई उपचारका लागि सोमबार दमौली अस्पताल लगिएको थियो । उपचारकै क्रममा मंगलबार मृत्यु भएको स्थानीय एवं शिक्षक कृष्ण प्रसाद पन्थले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप