शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुुर अवतरण गरेलगत्तै जानकी मन्दिरको दर्शन गर्न पुगे योगी आदित्यनाथ

बुधबार, २६ मङ्सिर २०७५, १२ : १७
बुधबार, २६ मङ्सिर २०७५

काठमाडौं– उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जानकी मन्दिरको दर्शन गरेका छन् । 

विवाह पञ्चमीमा सहभागि हुन बुधबार बिहान विशेष विमानबाट जनकपुर आएका उनी सो लगत्तै जानकी मन्दिरको दर्शन गर्न पुगेका थिए । 

 जानकी मन्दिर छेउमै रहेको जनक मन्दिरको समेत दर्शन गरेका उनी अहिले मुख्यमन्त्रीको कार्यालय पुगेका छन् ।
उनलाई प्रदेश सरकारले भव्य  स्वागत तथा सम्मान गर्ने कार्यक्रम रहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप