शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

वडा सदस्यकै नेतृत्वमा बालुवा तस्करी

बुधबार, २६ मङ्सिर २०७५, ०६ : २८
बुधबार, २६ मङ्सिर २०७५

काभ्रे — भुम्लु गाउँपालिका — ६ स्थित सुनकोशी नदीकिनारमा अवैधरुमा बालुवा चोरी गर्ने वडा सदस्यसहितको समुहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

पक्राउ परेको समुहलाई छाड्न प्रहरीलाई राजनीतिक नेतृत्वल दबाब दिएका छन् । 

प्रहरीले बालुवा चोरी गर्ने समुहको मुख्य गिरोहको खोजी गरिरहेको छ । 

गिरोहका मुख्य नाईके रमेश माझी भने फरार छन् । 

एसपी रविराज खड्काले गिरोहका सदस्यलाई फक्राउ गरी कारबाही शुरु गरेको बताए ।, आजको नेपाल समाचारपत्रमा यो खबर छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप