बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आजको विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ

बुधबार, २६ मङ्सिर २०७५, ०६ : २५
बुधबार, २६ मङ्सिर २०७५

काठमाडौं– नेपाल राष्ट्र बैंकले बुधबारको (मंसिर २६) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११४ रुपैयाँ ६७ पैसा तोकेको छ । 

यसैगरी बिक्रि मूल्य भने ११५ रुपैयाँ २७ पैसा रहेको छ ।  एक युरोको खरिददर १३० रुपैयाँ ५८ पैसा छ भने बिक्रिदर १३१ रुपैयाँ २७ पैसा रहेको छ ।

यसैगरी एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ ७२ पैसा  र बिक्रिदर १४५ रुपैयाँ ४८ पैसा रहेको छ । 

यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ १४ पैसा छ भने बिक्रिदर १० रुपैयाँ १९ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३१ रुपैयाँ ४९ पैसा र बिक्रिदर ३१ रुपैयाँ ६५ पैसा रहेको छ ।  यसैगरी कुवेती एक दिनारको खरिददर ३७७ रुपैयाँ ०१ पैसा र बिक्रिदर ३७८ रुपैयाँ ९८ पैसा रहेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप