शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

संघीय समाजवादी फोरमको बैठक आजदेखि

बुधबार, ११ साउन २०७४, ११ : ४३
बुधबार, ११ साउन २०७४

काठमाडौं– उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालको बैठक आज बस्दैछ । 
पार्टी कार्यालय  सिनामंगलमा बस्ने बैठकमा चुनावको समिक्षा, संगठन विस्तार,  आगामी चुनावी रणनीतिका साथै  पार्टी एकताको विषमया छलफल हुने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप