शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुन तस्करीको ट्रान्जिट प्वाईन्ट 'मालागढी'

मङ्गलबार, २५ मङ्सिर २०७५, ०७ : ४५
मङ्गलबार, २५ मङ्सिर २०७५

रसुवा — तस्करको मालागढीलाई सुन तस्करीको ट्रान्जिट प्वाईन्ट बनाउन थालेका छन् । 

रसुवागढी नाकामा सुरक्षा निकायको उपस्थिति बढेपछि तस्करले बाटो परिवर्तन गरेका हुन् । 

जिल्लाको गोसाइँकुण्ड गाउँपालिका १ थुमनथित मालागाढीमा सुरक्षा पोस्ट छैन । 

सोमबार धुन्चेबाट दुई किलो सुनसहित थुमनका ३७ बर्षीय निमा दोर्जे तामा पक्राउ परेपछि मालगढीबाट सुन तस्करी हुने गरेको खुलेको हो । 

चीनको केरुङबाट मालगाडीसम्म आईपुगेको सुन बोकेर उनी काठमाडौं जान लागेका थिए ।, यो खबर आजको नागरिक दैनिकमा छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप