शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सर्वोच्चको प्रश्नः नेकपाको एउटै नाममा दुईवटा पार्टी कसरी दर्ता भयो ?

मङ्गलबार, २५ मङ्सिर २०७५, ०७ : १२
मङ्गलबार, २५ मङ्सिर २०७५

काठमाडौँ – सर्वोच्च अदालतले सरकार र निर्वाचन आयोगलाई नेपाल कम्युनिष्ट पाटी (नेकपा) को एउटै नाममा दुई पार्टी कसरी दर्ता भएको भन्दै प्रश्न सोधेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

न्यायाधिश डम्बरबहादुर शाहीको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै नेकपा र निर्वाचन आयोगलाई बोलाएको हो ।

नेकपाविरुद्ध गत २१ मंसिरमा ऋषि कट्टेलले सर्वोच्चमा रिट दायर गराउनुभएको थियो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप