शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बच्चा जन्माई डोकोमा राखेर आमाले फाल्न लगेपछि...

मङ्गलबार, २५ मङ्सिर २०७५, ०७ : ०६
मङ्गलबार, २५ मङ्सिर २०७५

संखुवासभा — खाँदबारी नगरपालिकाकी एक महिला नवजात शिशु हत्या अभियोगमा पक्राउ परेकी छिन् । 

खाँदबारी ६ मयमकी ३७ बर्षीया फुलमाया राई शिशु हत्या अभियोगमा फक्राउ परेकी हुन् । 

एकल जीवन बिताईरहेकी फुलमायाले अवैध गर्भधारणपछि जन्मिएको शिशुको हत्या गरेको प्रहरीले जनाएको छ । 

उनको पति टंकमान राईको केही बर्षअघि नै मृत्यु भएको थियो । 

फुलमायाले बच्चा जन्माएर हत्या गरी डोकोमा राखेर फाल्न लैजाँदै गरेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।, आजको नयाँ पत्रिकामा यो खबर छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप