सुनको भाउ आकासियो, तोलमा ५९ हजार ४ सय पुग्यो
सोमबार, २४ मङ्सिर २०७५, १२ : ३६
काठमाडौं–सुृनको भाउ सोमबार फेरि बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ तोलमा ५९ हजार ४ सयमा कारोबार भइरहेको छ । आइतबार सुन तोलामा ५९ हजारमा कारोबार भएको थियो ।
यस्तै तेजाबी सुन तोलमा ५९ हजार १०० मा कारोबार भइरहेको छ । यस्तै चाँदी पनि तोलमा रु ५ बढेर ७२५ पुगेको छ।
साताको अन्तिम दिन शुक्रबार छापावाल सुन तोलमा ५८ हजार ५०० मा कारोबार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजको मौसम : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल