शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘निर्मला हत्याराको संरक्षणमा सरकार नै लाग्यो’

सोमबार, २४ मङ्सिर २०७५, ०७ : ५१
सोमबार, २४ मङ्सिर २०७५

काठमाडौँ– नेपाल महिला संघले निर्मला पन्तको हत्याराको संरक्षणमा सरकार नै लागेको आरोप लगाएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

संघले आइतबार रिपोर्टर्स क्लवमा पत्रकार सम्मेलन गरेर सरकारले निर्मलाको हत्यारा पक्राउ गर्ने नाममा आमाजनातालाई भ्रममा पार्न खोजेको र न्यायलाई मार्न बारम्बार नक्कली अभियुक्त देखाएको आरोप लगाएको हो ।

‘सरकारले सर्वसाधारणका आँखामा छारो हाल्न नक्कली अभियुक्त देखाउँदै छ, सरकार नै हत्यारा संरक्षण गर्न लागिपरेको छ,’ महिला संघकी महासचिव धना खतिवडाले पत्रकार सम्मेलनमा भनिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप