शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सेनामा सानालाई ऐन, ठूलालाई चैनः पहुँचवालाले नियम तोडे अवसर, सानालाई सिधै बर्खास्ती

सोमबार, २४ मङ्सिर २०७५, ०७ : ३९
सोमबार, २४ मङ्सिर २०७५

काठमाडौँ – नेपाली सेनामा कार्यसम्पादन सरुवा, बढुवासम्ममा ठूला  र पहुँच भएकालाई काखी च्याप्ने तर तल्लो दर्जा र पहुँच नभएकालाई पाखा लगाउने गरेको पाइएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

तल्लो दर्जा र पहुँच नभएकाले गल्ती गर्नासाथ कारबाहीको भागीदार बन्नुपरे पनि पहुँचवालले नियमविपरीत काम गर्दा पनि कारबाही नहुने गरेको स्थिती सेनाभिध रहेको हो ।

नेपाली सेनाले कही दिनअघिमात्र तीन अधिकृतसहित ११ जनालाई बर्खास्त गरेको थियो । त्यसमा दोषीहरुबाट करिब साढे ३ करोग बिगो उठाउने निर्णय भएको थियो । कोर्ट इन्क्वायरीको सिफारिससँगै उपरथीको अध्यक्षतामा बनेको जनरल समरी सैनिक अदालत (कोर्ट मार्सल) मार्फत गरिएको कारबाहीमा पनि ठूला र पहुँचवालालाई जागाइएको पाइएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप